२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

संसद् सचिवालयमा सर्वदलीय बैठक जारी

Nada
२०८२ चैत १८ गते १३:४३
Shares
संसद् सचिवालयमा सर्वदलीय बैठक जारी

काठमाडौं : संघीय संसद् सचिवालयको आह्वानमा बसेको सर्वदलीय बैठक जारी रहेको छ ।

ncell

संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेको कार्यकक्षमा जारी बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधि, सरकारका प्रतिनिधि र संघीय संसद् सचिवालयका अधिकारीहरू सहभागी छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा प्रतिनिधिसभाको पहिलो बैठक बिहीबार दिउँसो २ बजे बस्दै छ । बैठकमा बिहीबारबाट सुरु हुने संसद् अधिवेशनबारे छलफल हुनका साथै सभामुख र उपसभामुख चयन प्रक्रियाबारे पनि छलफल हुने बताइएको छ ।

No description available.

No description available.

ताजा खबर

सम्बन्धित खबर