२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

एमाले संसदीय दलको नेतामा बादल निर्विरोध

Nada
२०८२ चैत १८ गते १६:५०
Shares
एमाले संसदीय दलको नेतामा बादल निर्विरोध

काठमाडौं : नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध निर्वाचित भएका छन् । पार्टी कार्यालय च्यासलमा बसेको संसदीय दलको बैठकले उपाध्यक्ष बादललाई दलको नेता चयन गरेको हो ।

ncell

दलको नेतामा सुहाङ नेम्वाङले पनि दाबी गरेको भएपनि अन्तिम समयमा मनोनयन दर्ता गर्ने बेला उनले समर्थक र प्रस्तावक पाएनन् ।

दलको नेतामा चयन भएका बादल समानुपातिकतर्फबाट निर्वाचित सांसद हुन् ।

निर्विरोध निर्वाचित भएपछि सुहाङले बादललाई खादा ओढाएर बधाई दिएका थिए ।

ताजा खबर

सम्बन्धित खबर