२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

प्रतिनिधि सभाको अर्को बैठक चैत २२ गते बस्ने

Nada
२०८२ चैत १९ गते १७:११
Shares
प्रतिनिधि सभाको अर्को बैठक चैत २२ गते बस्ने

काठमाडौँ : प्रतिनिधि सभाको आजको बैठक सम्पन्न भएको छ । 

ncell

सभाको अन्त्यमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले आगामी बैठकको मिति घोषणा गरेका छन् ।

केसीले जानकारी दिँदै भनेका छन्, ‘०८२ चैत २२ गते आइतबार ११ बजे बस्ने गरी स्थगित हुन्छ ।’

यससँगै संसद्ले निर्धारित एजेन्डा अनुसार आगामी बैठकका तयारी अघि बढाउने छ ।

ताजा खबर

सम्बन्धित खबर