२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

डीपी अर्यालले गरे सभामुखका लागि मनोनयन दर्ता

Nada
२०८२ चैत २० गते ११:३७
Shares
डीपी अर्यालले गरे सभामुखका लागि मनोनयन दर्ता

काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डीपी अर्यालले सभामुख पदका लागि आफ्नो मनोनयन दर्ता गराएका छन् । शुक्रबार सिंहदरबारमा पुगेर अर्यालले मनोनयन दर्ता गराएका हुन् ।

ncell

प्रस्तावकमा उनले पार्टी सभापति तथा प्रतिनिधिसभा सदस्य रवि लामिछाने छन् । समर्थकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल रहेका छन् । सभामुखको निर्वाचन यही चैत २२ गते हुँदैछ । 

ताजा खबर

सम्बन्धित खबर