२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

नेतृत्व परिवर्तनको माग राख्दै एमाले सचिवालय सदस्यलाई फूल (तस्बिरहरू)

Nada
२०८२ चैत २० गते १४:०८
Shares
नेतृत्व परिवर्तनको माग राख्दै एमाले सचिवालय सदस्यलाई फूल (तस्बिरहरू)

काठमाडौं : नेतृत्व परिवर्तनको माग गर्दै नेकपा एमालेका युवाहरूले आज पनि प्रदर्शन जारी राखेका छन् । 

ncell

शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा युवाहरुले नेताहरुलाई फूल दिएर नेतृत्व फेर्न आग्रह गरेका छन् । 

ताजा खबर

सम्बन्धित खबर