२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

मन्त्रिपरिषद् बैठक जारी

Nada
२०८२ चैत २२ गते १३:३५
Shares
मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ :  मन्त्रिपरिषद् बैठक सुरु भएको छ । 

ncell

आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसिरहेको जनाइएको छ ।

बैठकमा सरकारको दैनिक प्रशासनिक काम कारबाहीका सम्बन्धमा छलफल र आवश्यक निर्णय हुने बुझिएको छ । 

सम्बन्धित खबर