२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

लोकतन्त्र बलियो भाषणले होईन्, परिणामले हुन्छ : सोबिता गौतम

Nada
२०८२ चैत २२ गते १३:४७
Shares
लोकतन्त्र बलियो भाषणले होईन्, परिणामले हुन्छ : सोबिता गौतम

काठमाडौँ : कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले लोकतन्त्र केवल भाषण र बहस मात्रै नभई परिणामले बलियो हुने बताएकी छन् ।

ncell

स्वस्थ बहस आवश्यक रहेको भन्दै उनले बहस केवल बहसमै सीमित रह्यो भने जनताको विश्वास कमजोर बनाने बताईन् ।

प्रतिनिधि सभा बैठकमा सभामुखमा डीपी अर्याललाई समर्थन गर्ने क्रममा उनले यसपटकको संसद् पक्ष र विपक्षको सीमाभन्दा माथि उठ्नैपर्ने जिकिर गरिन् ।

सांसद गौतमले भनिन्, ‘त्यसैले यसपटकको बहस अर्थपूर्ण, उत्तरदायी र परिणाम दिने हुनुपर्छ, ताकि संसद जनताको अपेक्षाको साँचो प्रतिविम्ब बन्न सकोस् ।’

सम्बन्धित खबर