२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

ओली र लेखकको मुद्दा ‘हेर्दाहेर्दै’ मा

Nada
२०८२ चैत २२ गते १७:२८
Shares
ओली र लेखकको मुद्दा ‘हेर्दाहेर्दै’ मा

काठमाडौँ : पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकको तर्फबाट दायर भएको बन्दी प्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ आज हेर्दाहेर्दैमा रहेको छ । 

ncell

निवेदक पक्षका वकिलहरूको बहस सकिए पनि सरकार पक्षको बहस भोलिका लागि तोकिएको छ ।

न्यायाधीश विनोद शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासमा भएको सुनुवाईमा रिट निवेदक पक्षका वकिलले पक्राउको कानूनी र संवैधानिक आधार नरहेको जिकिर गरेका थिए ।

सम्बन्धित खबर