२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

प्रतिनिधि सभामा राष्ट्रिय सभाबाट प्राप्त तीन वटा विधेयक टेबुल गरियो

Nada
२०८२ चैत २४ गते १४:४३
Shares
प्रतिनिधि सभामा राष्ट्रिय सभाबाट प्राप्त तीन वटा विधेयक टेबुल गरियो

काठमाडौंः प्रतिनिधि सभामा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक २०८१, पर्यटन विधेयक, २०८१ र चलचित्र विधेयक २०८१ टेबुल गरिएको छ । 

ncell

मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभा सचिव हर्कराज राईले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त विधेयकहरु प्रतिनिधि सभामा टेबुल गरेका हुन् । राष्ट्रिय सभामा सो विधेयकहरुमाथि विस्तृत छलफल गरिएको छ । प्रतिनिधि सभाको अर्को बैठक बुधवार बस्नेछ । 

सम्बन्धित खबर