२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

प्रधानमन्त्री बालेनले विदेशी राजदूतहरूसँग सामूहिक संवाद गर्दै

Nada
२०८२ चैत २५ गते ०८:२८
Shares
प्रधानमन्त्री बालेनले विदेशी राजदूतहरूसँग सामूहिक संवाद गर्दै

काठमाडौँ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज विदेशी राजदूतहरूसँग सामूहिक भेट गर्ने भएका छन् ।

ncell

उनले परराष्ट्रमन्त्री शिशिर खनाललाई साथमा राखेर विदेशी कुटनीतिज्ञहरूसँग सामूहिक भेट र संवाद गर्न लागेका हुन् ।

देशको पछिल्लो राजनीतिक अवस्था र सरकारका प्राथमिकताबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने उद्देश्यले सामूहिक छलफल गर्न लागिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खबर