२०८१ असोज ९ गते बुधवार / Sep 25 , 2024 , Wednesday
२०८१ असोज ९ गते बुधवार

तपाईंको आजको राशिफल

ADV
२०८१ साउन २१ गते ०६:२०
तपाईंको आजको राशिफल

(साउन २१ गते, सोमबार)

मेष : स्वास्थ्य लाभ हुनेछ । पराक्रममा वृद्धिको योग छ । 
वृष : धार्मिक कार्यमा सहभागी हुने योग छ । विवादमा भने पर्न सकिन्छ । 
मिथुन : अचल सम्पत्तिमा वृद्धि हुनेछ । नाता गोतासित भेट हुने योग छ ।
कर्कट : लगानी बढ्दै जानेछ । शुभ कार्य सम्पन्न हुने योग छ । 
सिंह : राजनैतिक लाभ प्राप्त हुनेछ । जिम्मेवारी थपिनेछ ।  
कन्या : अनावश्यक खर्चमाथि नियन्त्रण राख्नुहोला । नयाँ काम बन्ने योग छ ।
तुला : जीवनसाथीको राम्रो सहयोग पाइनेछ । अचानक धनलाभको योग छ ।
वृश्चिक : स्वास्थ्य राम्रो रहनेछ । आजको दिन धेरै शुभ छ ।
धनु : व्यर्थको यात्रा र परेशानी हुनेछ । साहसीक कार्य सफल हुनेछ ।
मकर : आय वृद्धि हुने योग छ । राजनैतिक कार्यमा रोकावट आउनेछ ।
कुम्भ : पारिवारिक कार्य सफल हुनेछ । उन्नतिको मार्ग प्रशस्त हुने योग छ ।
मीन : काम गर्दा गर्दै अचानक रिस उठ्न सक्छ । पारिवारिक खुशी प्राप्त हुनेछ ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise