
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दल बैठक जारी छ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकमा उपसभामुखको निर्वाचन सम्बन्धबारे छलफल हुने सांसदसमेत रहेका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री समेत रहेका संसदीय दलका नेता बालेन शाह, पार्टी सभापति रवि लामिछाने लगायत पुगिसकेका छन् ।