२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

परराष्ट्र मन्त्री खनाल र भारतीय विदेश मन्त्री जयशंकरबीच भेटवार्ता

Nada
२०८२ चैत २७ गते १७:३०
Shares
परराष्ट्र मन्त्री खनाल र भारतीय विदेश मन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौँ : परराष्ट्र मन्त्री शिशिर खनाल र भारतका विदेश मन्त्री एस जयशंकरबीच शुक्रबार दिउँसो औपचारिक भेटवार्ता सम्पन्न भएको छ ।

ncell

भेटका क्रममा दुवै पक्षबीच नेपाल-भारत सम्बन्धका विभिन्न आयाम तथा सहकार्यका सम्भावनाबारे छलफल भएको बताइएको छ । उक्त भेटपछि भारतीय विदेश मन्त्री जयशंकरले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै छलफल फलदायी रहेको उल्लेख गरेका छन् ।

उनका अनुसार दुवै देशबीचको साझेदारीलाई अझ व्यापक बनाउँदै विभिन्न क्षेत्रहरूमा सहकार्य विस्तार गर्ने विषयमा विचार–विमर्श भएको हो ।

सम्बन्धित खबर