२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

राष्ट्रपति पोडेल राष्ट्रिय सभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट 

Nada
२०८२ चैत २९ गते १२:२९
Shares
राष्ट्रपति पोडेल राष्ट्रिय सभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट 

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति भवनमा आज शिष्टाचार भेट  गरेका छन् । 

ncell

त्यसअवसरमा राष्ट्रपति पौडेललाई अध्यक्ष दाहालले टर्कीमा हुने अन्तर व्यवस्थापिका संघको साधारण सभामा आफू सहभागी हुने  जानकारी गराएका थिए । 

साथै उनीहरूबीच समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

सम्बन्धित खबर