२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

प्रधानमन्त्री जो भए पनि मेरै भिजनमा हिँड्नु पर्छ : हर्क साम्पाङ

Nada
२०८३ वैशाख १ गते १७:०४
Shares
प्रधानमन्त्री जो भए पनि मेरै भिजनमा हिँड्नु पर्छ : हर्क साम्पाङ

काठमाडौँ : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशको शासन सञ्चालन आफ्नै प्रस्तुत अवधारणा अनुसार अघि बढ्नुपर्ने धारणा सार्वजनिक गरेका छन् ।

ncell

सामाजिक सञ्जालमा उनले सरकार जुनसुकै दलको नेतृत्वमा बने पनि आफूले अघि सारेको दृष्टिकोणलाई अपनाउनुपर्ने आवश्यकता रहेको बताएका हुन् ।

उनका अनुसार पूर्ण रूपमा कार्यान्वयन सम्भव नभए पनि कम्तीमा आंशिक रूपमा भए पनि आफ्नो अवधारणालाई नीतिगत तहमा समावेश गर्नुपर्ने उनले उल्लेख गरेका छन् ।

साम्पाङले समयसँगै आफ्नो भनाइ पुष्टि हुने दाबी गर्दै केही अवधि प्रतीक्षा गर्न आग्रहसमेत गरेका छन् ।

सम्बन्धित खबर