२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

कांग्रेसले बोलायो अनुशासन समितिको बैठक

Nada
२०८३ वैशाख २ गते १२:२०
Shares
कांग्रेसले बोलायो अनुशासन समितिको बैठक

काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समिति बैठक बस्दैछ ।

ncell

आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक २ बजे बस्दैछ । त्यसअघि ११ बजे केन्द्रीय अनुशासन समितिको बैठक बोलाइएको हो ।

पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको हैसियतमा दोस्रोपटक विज्ञप्ति जारी गरेपछि समितिले बैठक बोलाएको छ ।

विशेष महाधिवेशनबाट निर्वाचित भएको गगन थापाको टिमले निर्वाचन आयोगबाट आधिकारिकता पाए पनि खड्का समूहले समानान्तर गतिविधि गरिरहेको छ ।

सम्बन्धित खबर