२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

रास्वपाले टुंग्यायो संसदीय समिति सभापति उम्मेदवार, लेखा समितिको सभापति कांग्रेसलाई दिने

Nada
२०८३ वैशाख ३ गते १३:५१
Shares
रास्वपाले टुंग्यायो संसदीय समिति सभापति उम्मेदवार, लेखा समितिको सभापति कांग्रेसलाई दिने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय समितिका सभापति उमेदवार टुंगो लगाएको छ ।

ncell

बिहीबार संसदीय दल कार्यालय सिंहदरबारमा बसेको बैठकले प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिहरूका सभापतिको उमेदवार टुंगो लगाएको हो ।

सार्वजनिक लेखा समितिको सभापति भने रास्वपाले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई दिने भएको छ । संसदीय समितिहरुको निर्वाचन शुक्रबार हुँदैछ । आज त्यसका लागि उम्मेदवारी दर्ता हुँदैछ ।

सम्बन्धित खबर