२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

Nada
२०८१ साउन २३ गते १०:०५
Shares
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ः०० बजे भएको छ ।  

ncell

पार्टी कार्यालयका सचिव प्रकाश शर्माका अनुसार बैठकमा गत फागुनमा सम्पन्न महासमिति बैठकले परिमार्जनसहित केन्द्रीय समितिबाट पारित गर्नेगरी अघि बढाएका विषयमाथि छलफल हुनेछ ।
 

ताजा खबर

सम्बन्धित खबर