२०८३ असोज १५ गते बिहिवार / Oct 01 , 2026 , Thursday
२०८३ असोज १५ गते बिहिवार

दीपेन्द्र सिंह ऐरी ईटिपिएलमा अनुबन्धित

Nada
२०८३ असार १७ गते १८:४९
Shares
दीपेन्द्र सिंह ऐरी ईटिपिएलमा अनुबन्धित

काठमाडौँ : नेपाली टी-२० टिमका कप्तान दीपेन्द्र सिंह ऐरी पनि युरोपियन टी-२० प्रिमियर लिग (ईटिपिएल) मा अनुबन्धित भएका छन् । उनले यो लिग एम्स्टरडाम फ्लेम्सबाट खेल्ने छन् ।

ncell

दीपेन्द्र ईटिपिएलमा अनुबन्ध हुने दोस्रो नेपाली खेलाडी हुन्। यस लिगका लागि सन्दीप लामिछाने पनि अनुबन्ध भइसकेका छन् ।

दीपेन्द्रले खेल्ने एम्स्टरडाम फ्लेम्सको कप्तानी अष्ट्रेलियाका टी-२० टोलीका कप्तान मिचेल मार्शले गर्नेछन् । टोलीमा दीपेन्द्र र मार्शसहित स्टिभ स्मिथ र टिम डेविडजस्ता विश्व चर्चित स्टार छन् ।

लिग अगस्टको अन्तिमबाट सुरु हुनेछ ।

ताजा खबर

सम्बन्धित खबर