२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

डा. मुकुल ढकालले प्रधानमन्त्रीलाई बुझाए १५ बुँदे सुझाव (पूर्णपाठसहित)

ADV
मध्यान्ह
२०८१ साउन २८ गते ११:५६
डा. मुकुल ढकालले प्रधानमन्त्रीलाई बुझाए १५ बुँदे सुझाव (पूर्णपाठसहित)

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा. मुकुल ढकालबीच भेटवार्ता भएको छ । सोमबार भएको भेटमा डा. ढकालले प्रधानमन्त्री ओलीलाई १५ बुँदे सुझाव बुझाएका छन् ।

डा. ढकालले प्रशासन सुधार, स्थानीय सरकारका भ्रष्टाचार र बेथिति नियन्त्रण, मिटरब्याज पीडितका समस्या समाधान, खानेपानी, सिँचाइ, मल, बजारको व्यवस्थापन गरी किसानका समस्या समाधान गर्न सुझाव दिएका छन् ।

इन्तु, किन्तु, परन्तु केही नलगाई प्रदेश खारेज गर्नुपर्छ, जनतामा प्रदेश संरचनालाई लिएर व्यापक निराशा र आक्रोश रहेको सुझावमा उल्लेख छ । 

पूर्णपाठ :


ADVADV

सम्बन्धित खबर

Advertise