२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

नवनियुक्त दुई संसदीय समितिका सभापतिले लिए शपथ

Nada
२०८१ साउन ३१ गते १७:२२
Shares
नवनियुक्त दुई संसदीय समितिका सभापतिले लिए शपथ

काठमाडौँ : नवनियुक्त दुई संसदीय समितिका सभापतिले शपथ लिएका छन् । सभामुख देवराज घिमिरेले उनीहरूलाई शपथ ग्रहण गराएका हुन् । 

ncell

संसदीय सुनुवाइ समितिको सभापति नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपाने र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापति नेकपा (एमाले)का सांसद ठाकुर गैरेले शपथ लिएका हुन् ।  

ताजा खबर

सम्बन्धित खबर