२०८३ कार्तिक ९ गते सोमवार / Oct 26 , 2026 , Monday
२०८३ कार्तिक ९ गते सोमवार

दीपककुमार साह उद्योगमन्त्री बन्ने

Nada
२०८३ भदौ २५ गते १६:४१
Shares
दीपककुमार साह उद्योगमन्त्री बन्ने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद दीपक शाह उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री वालेन्द्र शाहले उनको नाम नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका हुन् ।

ncell

गौरीकुमारी यादवले मन्त्री पदबाट राजीनामा दिएपछि साहलाई सिफारिस गरिएको हो । 

साह सुनसरी-४ बाट निर्वाचित सांसद हुन् । साह चुनावअघि मात्र राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए ।

सम्बन्धित खबर