२०८२ चैत ३ गते मङ्गलवार / Mar 17 , 2026 , Tuesday
२०८२ चैत ३ गते मङ्गलवार
Ads

प्रधानमन्त्री ओली र सभापति देउवाबीच छलफल

shivam cement
२०८१ भदौ १ गते १७:०७
Shares
प्रधानमन्त्री ओली र सभापति देउवाबीच छलफल

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति  शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा उनीहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।

भेटमा उनीहरुबीच सरकार सञ्चालन तथा भाबी योजनाबारे विचारविमर्शको भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले भेटबारे फेसबुकमा लेखेका छन्, ‘आज शनिबार ! नेपाली कांग्रेसका सभापति, पूर्वप्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाजीसँग कुराकानी भयो। केही जानकारी आदानप्रदान, केही राजनीतिक विमर्श भए। सरकारले गरिरहेका र गर्नुपर्ने कामका विषयमा पनि कुरा भए ।’

ताजा खबर

सम्बन्धित खबर