२०८१ असोज ८ गते मङ्गलवार / Sep 24 , 2024 , Tuesday
२०८१ असोज ८ गते मङ्गलवार

तपाईंको आजको राशिफल

ADV
२०८१ भदौ २ गते ०६:१०
तपाईंको आजको राशिफल

(भदौ २ गते, आइतबार)

मेष : धेरै लाभको कामना गर्नु हुँदैन । सकारात्मक सोच राख्नुपर्छ । 
वृष : घरेलु जिम्मेवारीमा वृद्धि हुनेछ । यात्रा सफल हुनेछ ।
मिथुन : दैनिक जीवन सुखी रहनेछ । विरोधी सक्रिय रहनेछन् ।
कर्कट : आर्थिक कार्यहरूमा अनुकूल प्रगति हुनेछ । यश बढ्नेछ ।
सिंह : व्यापारिक पक्ष सुदृढ हुनेछ । कृषिजन्य कार्यमा लाभ मिल्नेछ ।
कन्या : अचल सम्पत्तिमा वृद्धिको योग छ । राजकीय कार्यहरूमा वृद्धि हुनेछ ।
तुला : शैक्षिक कार्यमा प्रगति हुनेछ । श्रीमतीको राम्रो सहयोग पाइनेछ ।
वृश्चिक : फाल्तु खर्च हुनेछ । सन्तुलित भोजन गर्न राम्रो हुनेछ ।
धनु : काम गर्दा गर्दै अचानक रिस उठ्न सक्छ । पारिवारिक खुसी प्राप्त हुनेछ ।
मकर : आयमा वृद्धि हुनेछ । राजनैतिक कार्यमा रोकावट हुनेछ ।
कुम्भ : पारिवारिक जीवन सुखमय रहनेछ । उन्नतिको मार्ग प्रशस्त हुनेछ ।
मीन : व्यर्थको यात्रा र परेशानीको योग छ । साहसिक कार्यमा सफलता मिल्नेछ ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADVADV

सम्बन्धित खबर

Advertise