२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

आर्थिक तथा वित्तीय स्थितिसहितको बार्षिक प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)

Nada
२०८१ भदौ २ गते १५:३५
Shares
आर्थिक तथा वित्तीय स्थितिसहितको बार्षिक प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौँ  : नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०-०८१ को तथ्यांकमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको छ । 

ncell

आइतबार सार्वजनिक तथ्यांकसहितको उक्त रिपोर्टअनुसार वार्षिक औसत मुद्रास्फीति ५.४४ प्रतिशत रहेको छ ।

त्यस्तै गएको आर्थिक वर्ष २०८०-८१ मा करिब साढे १४ खर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार आव २०८०-८१ मा १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको  उल्लेख छ । 

एक वर्षमै ३२.६ प्रतिशतले वृद्धि हुँदा कुल विदेशी विनियम सञ्चिति पनि २० खर्ब रुपैयाँ नाघेको छ ।

 

पूर्णपाठ हेर्नुहोस् : 


सम्बन्धित खबर