२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

राष्ट्रियसभा : नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संधोधन) विधेयक पेस

ADV
मध्यान्ह
२०८१ भदौ २ गते १७:५६
राष्ट्रियसभा : नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संधोधन) विधेयक पेस

काठमाडौँ : नेपाल कानुन व्यवसायी परिषद्  (दोस्रो संधोधन) विधेयक, २०८१’ राष्ट्रियसभामा पेस गरिएको छ । राष्ट्रियसभाको आजको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयक पेस गरेका हुन्  । 

विधेयक पेस गदैँ मन्त्री चौरसियाले कानुनी शिक्षालाई स्तरीय र व्यावसायिक बनाउन विधेयक ल्याइएको बताए । “कानुनी शिक्षालाई स्तरीय र व्यावसायिक बनाउन उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाले अध्ययन, अध्यापन गराउने र पाठ्यक्रम निर्धारण गर्नेलगायत उद्देश्यसहितको यो विधेयक सभासमक्ष पेस गर्दछु”, उनले भने । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise