२०८१ असोज ८ गते मङ्गलवार / Sep 24 , 2024 , Tuesday
२०८१ असोज ८ गते मङ्गलवार

तपाईंको आजको राशिफल

ADV
२०८१ भदौ ३ गते ०६:२०
तपाईंको आजको राशिफल

(भदौ ३ गते, सोमबार)

मेष : नयाँ साथी बन्नेछ । पारिवारिक कार्यहरूमा वृद्धि हुनेछ ।
वृष : राजनैतिक लाभ प्राप्त हुनेछ । आनन्दमा वृद्धि हुने योग छ ।
मिथुन : शैक्षिक कार्यमा प्रगति हुनेछ । बाहिरी सम्बन्ध राम्रो रहनेछ । 
कर्कट : विदेश यात्राको योग छ । शत्रु परास्त हुनेछन् ।
सिंह : यात्राको लागि समय उत्तम छ । वाहन सावधानी जरुरी छ ।
कन्या : शत्रु कमजोर हुनेछन् । राजनैतिक सहयोग प्राप्त हुनेछ ।
तुला : नयाँ कार्यमा सावधानी राख्नुहोला । विदेश यात्राको योग छ । 
वृश्चिक : नयाँ काम बन्ने योग छ । रोजगार प्राप्तिको योग छ । 
धनु : जीवनसाथीको सहयोग प्राप्त हुनेछ । अर्कामाथि भरोसा नगर्नु होला । 
मकर : व्यापार–व्यवसायमा फाइदा हुनेछ । जनसम्पर्कमा वृद्धि हुनेछ ।
कुम्भ : सन्तानको कार्यमा रोकावट प्राप्त हुनेछ । जिम्मेवारी बढ्ने योग छ ।
मीन : मुद्दा मामिलामा सफलता मिल्नेछ । शत्रु परास्त हुनेछ ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADVADV

सम्बन्धित खबर

Advertise