२०८१ असोज ८ गते मङ्गलवार / Sep 24 , 2024 , Tuesday
२०८१ असोज ८ गते मङ्गलवार

तपाईंको आजको राशिफल

ADV
२०८१ भदौ ४ गते ०६:२०
तपाईंको आजको राशिफल

(भदौ ४ गते, मंगलबार)

मेष : दैनिक कार्यहरू सफल हुनेछ । शान्तिमा वृद्धि हुनेछ । 
वृष : कार्यमा प्रगति हुनेछ । वाहन चलाउँदा सावधानी राख्नुहोला ।
मिथुन : मुकद्मा सम्बन्धी समस्याको योग छ । वाणी संयम जरुरी छ । 
कर्कट : वाहन प्राप्तिको योग छ । विपरीतलिंगीसँग मित्रता हुनेछ ।
सिंह : अर्कामाथि भरोसा नगर्नुहोला । विवादमा पर्ने योग छ ।
कन्या : पराक्रममा वृद्धि हुनेछ । जीवनसाथीको राम्रो सहयोग पाइनेछ । 
तुला : यात्रा सफल हुनेछ । आनन्दमा वृद्धि हुने योग छ ।
वृश्चिक : अनावश्यक जिम्मेवारी लिनु हुँदैन । कार्यहरूमा प्रगति हुनेछ ।
धनु : धैर्यमा वृद्धि र दैनिक सबै कार्यमा सफलता प्राप्त हुनेछ ।
मकर : भवन निर्माणमा खर्च हुनेछ । आहारमा ध्यान दिनुहोला ।
कुम्भ : महत्वपूर्ण भेटघाट सफल हुनेछ । स्वास्थ्य लाभ मिल्नेछ ।
मीन : पैतृक सम्पत्ति प्राप्तिको योग छ । स्वास्थ्य राम्रो रहनेछ ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADVADV

सम्बन्धित खबर

Advertise