२०८१ असोज ८ गते मङ्गलवार / Sep 24 , 2024 , Tuesday
२०८१ असोज ८ गते मङ्गलवार

तपाईंको आजको राशिफल

ADV
२०८१ भदौ ५ गते ०६:२०
तपाईंको आजको राशिफल

(भदौ ५ गते, बुधबार)

मेष : दैनिक कार्यमा प्रगति हुनेछ । आध्यात्मिक यात्रा हुने योग छ ।
वृष : प्रियजनसँग भेट हुनेछ । पारिवारिक उल्झनले तनावमा वृद्धि गर्नेछ ।
मिथुन : आत्मविश्वास राख्नुहोला । आध्यात्मिक कार्यमा सहभागिता बढ्नेछ ।
कर्कट : कार्यमा सफलता भएको कारण शान्तिमा वृद्धि हुने योग छ ।
सिंह : स्वास्थ्य राम्रो रहनेछ । सम्बन्धहरूमा विवाद हुने योग छ । 
कन्या : विदेश यात्रा तथा रोजगार प्राप्तिको योग छ ।
तुला : आफन्तसित विवाद हुनसक्छ । विनम्रतापूर्वक कार्य गर्नुहोला ।
वृश्चिक : कार्यमा नोेक्सानी हुनेछ । धर्मपालनामा रुचि देखिन्छ ।
धनु : उदर विकारको योग छ । स्थान परिवर्तनको योग छ । 
मकर : व्यापारिक यात्रा सफल हुनेछ । धेरै भरोसा गर्नु हुँदैन ।
कुम्भ : बानी व्यवहारमा सुधार गर्नुपर्छ । घरेलू कार्य सफल हुनेछ ।
मीन : आफ्नो काममा मात्र ध्यान दिनु होला । स्वास्थ्य राम्रो रहनेछ ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADVADV

सम्बन्धित खबर

Advertise