२०८१ असोज ७ गते सोमवार / Sep 23 , 2024 , Monday
२०८१ असोज ७ गते सोमवार

तपाईंको आजको राशिफल

ADV
२०८१ भदौ ६ गते ०६:१०
तपाईंको आजको राशिफल

(भदौ ६ गते, बिहीबार)

मेष : प्रसन्नतामा वृद्धि हुनेछ । स्वास्थ्य राम्रो रहनेछ । 
वृष : लेनदेनमा सावधानी राख्नुहोला । मनोबल उच्च रहनेछ ।
मिथुन : सन्तान सुखमा वृद्धि हुनेछ । व्यवसायमा लाभ मिल्नेछ ।
कर्कट : आहारमा ध्यान दिनुहोला । पेट सम्बन्धी समस्याको योग छ । 
सिंह : आर्थिक कार्यमा अनुकूल प्रगति हुनेछ । सन्तान सुखमा वृद्धि हुनेछ ।
कन्या : खर्चमाथि नियन्त्रण जरुरी छ । धार्मिक कार्यमा सहभागिता बढ्नेछ । 
तुला : जग्गा खरिद हुने योग छ । व्यापारिक कार्यमा प्रगति राम्रो हुनेछ ।
वृश्चिक : स्वास्थ्य राम्रो रहनेछ । राजनीतिक कार्यमा लाभ प्राप्त हुनेछ ।
धनु : रोकावटपछि सफलता प्राप्त हुनेछ । अनावश्यक तनावको योग छ ।
मकर : सामाजिक जीवन प्रभावशाली रहनेछ । लेनदेनमा सावधानी अपनाउनुहोला ।
कुम्भ : राजकीय कार्यमा वृद्धि हुनेछ । मुकदमा सम्बन्धी समस्याको योग छ ।
मीन : पारिवारिक सहयोग राम्रो रहनेछ । कार्य सफल हुनेछ ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADVADV

सम्बन्धित खबर

Advertise