२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

Nada
२०८१ भदौ ६ गते ११:१५
Shares
सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौंः बिहीबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार एक लाख ५३ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा एक हजार एक सयले घटेर प्रतितोला एक लाख एक लाख ५१ हजार नौ सय कायम भएको छ । 

ncell

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा एक हजार आठ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा पाँच रुपैयाँले घटेर एक हजार आठ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित खबर