२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

समृद्धि फाइनान्स जनकपुर शाखाले मनायो दोस्रो वार्षिकोत्सव

Nada
२०८१ भदौ ६ गते २१:३७
Shares
समृद्धि फाइनान्स जनकपुर शाखाले मनायो दोस्रो वार्षिकोत्सव

काठमाडौं : समृद्धि फाइनान्सको जनकपुर शाखा कार्यालयले बुधबारका दिन दोस्रो वार्षिकोत्सब मनाएको छ । कार्यक्रममा कम्पनीको जनकपुर शाखाका प्रबन्धक अमरकुमार चौधरीले ग्राहक, नियामक लगायत सरोकारवाला सबैले समृद्धि फाइनान्सप्रति गरेको विश्वास र सहयोग गरेकोमा धन्यावद दिंदै आगामी दिनहरुमा पनि साथ र सहयोगको अपेक्षा राखेको बताए ।

ncell

उक्त कम्पनीले स्थानीय व्यवसायीहरु, वचतकर्ताहरु, बुद्धिजीवी आदिको उपस्थितिमा सम्पन्न गरेको उक्त कार्यक्रममा विभिन्न व्यक्तिहरुले शुभकामना दिएका थिए । कम्पनीले हाल १३ वटा शाखाहरुमार्फत् नगद कारोवार, आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, रेमिटान्स, क्लियरिङ लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

सम्बन्धित खबर