(भदौ ७ गते, शुक्रबार)
मेष : जनसम्पर्क बढ्ने योग छ । पराक्रममा वृद्धि हुनेछ ।
वृष : व्यवसायमा सामान्य प्रगति हुनेछ । आहारमा ध्यान दिनुहोला ।
मिथुन : सामाजिक प्रभाव बढ्नेछ । दैनिक आम्दानी राम्रो हुनेछ ।
कर्कट : नयाँ काम सफल हुनेछ । स्वास्थ्य राम्रो रहनेछ ।
सिंह : सम्पर्कमा वृद्धि हुनेछ । पारिवारिक भेटघाट हुनेछ ।
कन्या : अर्कामाथि भरोसा नगर्नु होला । चिन्तामा वृद्धि हुने योग छ ।
तुला : विदेश यात्राको योग छ । पुराना काम सफल हुनेछन् ।
वृश्चिक : काम बन्ने योग देखिन्छ । सुख सुविधामा वृद्धि हुनेछ ।
धनु : लापरवाहीले गर्दा अशान्ति र रोकावटको योग छ ।
मकर : सबै कार्यहरूमा सावधानी राख्नुपर्छ । प्रसन्नतामा वृद्धि हुनेछ ।
कुम्भ : अनावश्यक कामना गर्नु हुँदैन । विवादको योग छ ।
मीन : स्वास्थ्य राम्रो रहनेछ । पारिवारिक सहयोगमा वृद्धि हुनेछ ।
आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]