२०८१ असोज ७ गते सोमवार / Sep 23 , 2024 , Monday
२०८१ असोज ७ गते सोमवार

तपाईंको आजको राशिफल

ADV
२०८१ भदौ ८ गते ०६:१०
तपाईंको आजको राशिफल

(भदौ ८ गते, शनिबार)

मेष : हतारमा कुनै निर्णय नलिनु होला । प्रभावमा वृद्धि हुनेछ ।  
वृष : बाटो हिँड्दा सावधानी अपनाउनुपर्छ । यशमा वृद्धि हुनेछ ।   
मिथुन : राजनैतिक कार्य सफल हुनेछ । वाणी संयम राख्नुहोला ।
कर्कट : अर्काको विवादमा पर्नु हुँदैन । भूमि सम्बन्धी कार्यमा लाभ मिल्नेछ ।
सिंह : श्रीमतिको राम्रो सहयोग प्राप्त हुनेछ । दैनिक आयमा वृद्धि हुनेछ । 
कन्या : पारिवारिक भेटघाटको योग छ । विदेश यात्राको योग छ ।
तुला : अनावश्यक जिम्मेवारी लिनु हुँदैन । कार्यहरूमा विस्तारै प्रगति हुनेछ । 
वृश्चिक : आफ्ना इष्टमित्रहरूसँग भेटघाट हुनेछ । धैर्यमा वृद्धि हुनेछ ।
धनु : विधार्थीहरूको लागि राम्रो समय छ । बढी व्यस्तता भइनेछ ।
मकर : आध्यात्मिक यात्रा हुने योग छ । नकारात्मक कुराले अशान्ति पैदा गर्नेछ ।
कुम्भ : मनोबल उच्च रहनेछ । विद्यार्थीहरूको लागि शुभ समय छ । 
मीन : व्यापारिक कार्यमा वृद्धि हुनेछ । आहारमा ध्यान दिनुहोला ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise