२०८१ असोज ७ गते सोमवार / Sep 23 , 2024 , Monday
२०८१ असोज ७ गते सोमवार

तपाईंको आजको राशिफल

ADV
२०८१ भदौ ९ गते ०६:१०
तपाईंको आजको राशिफल

(भदौ ९ गते, सोमबार)

मेष : स्वास्थ्य राम्रो रहनेछ । शान्त र आनन्दित रहने योग छ ।
वृष : विवादमा पर्ने योग छ । राजनैतिक सहयोग प्राप्त हुनेछ । 
मिथुन : धन–लाभमा कमी आउनेछ । अनावश्यक काममा समय खर्च हुनेछ ।
कर्कट : कार्य सफल हुनेछ । जोखिम लिनु हुँदैन ।
सिंह : पुरानो कार्यहरूको रोकावट समाप्त हुनेछ । शत्रु कमजोर हुनेछन् ।
कन्या : सम्पर्कमा वृद्धि हुनेछ । झुटो आरोप लाग्न सक्छ ।
तुला : अर्कामाथि भरोसा नगर्नुहोला । पैतृक सम्पत्ति प्राप्तिको योग छ । 
वृश्चिक : नौलो मित्र बन्नेछन् । वाहन चलाउँदा सावधानी राख्नुपर्छ ।
धनु : शुभ समाचार प्राप्त हुनेछ । धन वृद्धि हुने योग छ ।
मकर : वाणी संयम राख्नुहोला । नोक्सान हुने योग छ ।
कुम्भ : व्यापारिक कार्यमा लाभ मिल्नेछ । आहारमा ध्यान दिनुपर्छ ।
मीन : अनावश्यक खर्चको योग छ । पारिवारिक सहयोग भने प्राप्त हुनेछ ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADVADV

सम्बन्धित खबर

Advertise