२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

शेयर बजारमा भारी अंकको गिरावट

ADV
मध्यान्ह
२०८१ भदौ ९ गते १५:२६
शेयर बजारमा भारी अंकको गिरावट

काठमाडौंः आइतबार शेयर बजारमा भारी अंकको गिरावट आएको छ । आज शेयर बजार ७९.८८ अंकले घटेर २,८९४ को विन्दुमा कायम भएको छ । आज ६० कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने एक सय ८४ कम्पनीको शेयर मूल्य घटेको छ । बजार घट्दा पनि तीन कम्पनीको शेयर मूल्य भने १० प्रतिशतका दरले बढेको छ । आज विन नेपाल लघुवित्त, उपकार लघुवित्त र र आत्मनिर्भर लघुवित्तकोशेयर मूल्य १० तशतका दरले बढेको हो । 

यस्तै आज कारोबार समय भरिमा ३३३ कम्पनीको चार करोड २६ लाख ८६ हजार ६४० कित्ता शेयर किनबेच हुँदा १९ अर्ब ७४ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै अपि पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ८४ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise