२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

एक सयले घट्यो सुन

Nada
२०८१ भदौ १० गते ११:४४
Shares
एक सयले घट्यो सुन

काठमाडौंः सोमबार सुनको मूल्य एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला एक लाख ५२ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज एक सयले घटेर तोलामा एक लाख ५२ हजार तीन सय कायम भएको छ । 

ncell

यस्तै, आज चाँदीको मूल्य पनि घटेर एक हजार आठ सय ४० रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको मूल्य तोलामा एक हजार आठ सय ५० रुपैयाँ कायम थियो ।  
 

सम्बन्धित खबर