२०८१ असोज ७ गते सोमवार / Sep 23 , 2024 , Monday
२०८१ असोज ७ गते सोमवार

तपाईंको आजको राशिफल

ADV
२०८१ भदौ ११ गते ०६:१५
तपाईंको आजको राशिफल

(भदौ ११ गते, मंगलबार)

मेष : कार्यहरूमा सावधानी राख्नुहोस् । पदोन्नति हुने योग छ ।
वृष : पराक्रममा वृद्धि हुनेछ । सन्तान सुख प्राप्तिको योग छ ।
मिथुन : श्रीमतीको राम्रो सहयोग पाइनेछ । पैतृक सम्पत्तिमा वृद्धि हुनेछ ।
कर्कट : व्यावसायिक यात्रा सफल हुनेछ । विवाद हुने योग छ । 
सिंह : दैनिक कार्यमा प्रगति हुनेछ । खर्चमाथि नियन्त्रण जरुरी छ । 
कन्या : प्रतिष्ठामा वृद्धि हुनेछ । कृषिजन्य कार्यमा लाभ मिल्नेछ ।
तुला : विदेश यात्राको योग छ । नयाँ सम्पर्क बढ्नेछ ।
वृश्चिक : स्वास्थ्य राम्रो रहनेछ । पैतृक सम्पत्ति प्राप्तिको योग छ । 
धनु : सम्बन्धहरूमा सुधार आउनेछ । राजकीय कार्यमा वृद्धि हुनेछ ।
मकर : नयाँ सम्पर्क बन्ने योग छ । शुभ समाचार प्राप्त हुनेछ ।
कुम्भ : अनावश्यक खर्च हुनेछ । मुद्दा मामिलामा सफलता मिल्नेछ ।
मीन : राजनैतिक सहयोग प्राप्त हुनेछ । उत्साहमा वृद्धि हुनेछ ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise