२०८२ चैत ३ गते मङ्गलवार / Mar 17 , 2026 , Tuesday
२०८२ चैत ३ गते मङ्गलवार
Ads

एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध

shivam cement
२०८१ भदौ ११ गते १२:२९
Shares
एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध

काठमाडौं : नेकपा एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध निर्वाचित भएका छन् ।

मंगलबार बिहान वरिष्ठ उपाध्यक्ष पदका लागि घनेन्द्र बस्नेतले र पाण्डले उम्मेदवारी दिएकोमा बस्नेतले उम्मेदवारी फिर्ता लिएपछि पाण्डले सर्वसम्मत भएका हुन् ।

ताजा खबर

सम्बन्धित खबर