२०८३ कार्तिक १९ गते बिहिवार / Nov 05 , 2026 , Thursday
२०८३ कार्तिक १९ गते बिहिवार

तस्बिरमा हेर्नुहोस् नाडा अटो शो

Nada
२०८१ भदौ ११ गते १३:५८
Shares
तस्बिरमा हेर्नुहोस् नाडा अटो शो

काठमाडौं : नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अटोमोबाइल प्रदर्शनी टाटा ईभी प्रस्तुत नाडा अटो शो २०२४ आजदेखि शुरु भएको छ । शोको उद्घाटन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले गरेका हुन् । १६ भदौसम्म सञ्चालन हुने अटो शोमा ५५ ब्रान्डका गाडीहरू प्रदर्शनीमा राखिएको छ । आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भदौ १६ गतेसम्म चल्ने नाडा अटो शोमा ७५ हजार भन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको छ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर