२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

तस्बिरमा हेर्नुहोस् नाडा अटो शो

ADV
मध्यान्ह
२०८१ भदौ ११ गते १३:५८
तस्बिरमा हेर्नुहोस् नाडा अटो शो

काठमाडौं : नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अटोमोबाइल प्रदर्शनी टाटा ईभी प्रस्तुत नाडा अटो शो २०२४ आजदेखि शुरु भएको छ । शोको उद्घाटन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले गरेका हुन् । १६ भदौसम्म सञ्चालन हुने अटो शोमा ५५ ब्रान्डका गाडीहरू प्रदर्शनीमा राखिएको छ । आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भदौ १६ गतेसम्म चल्ने नाडा अटो शोमा ७५ हजार भन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise