२०८१ असोज ७ गते सोमवार / Sep 23 , 2024 , Monday
२०८१ असोज ७ गते सोमवार

तपाईंको आजको राशिफल

ADV
२०८१ भदौ १२ गते ०६:१५
तपाईंको आजको राशिफल

(भदौ १२ गते, बुधबार)

मेष : जीवनसाथीको सहयोग प्राप्त हुनेछ । सम्मानमा वृद्धि हुने योग छ ।
वृष : विद्यार्थीहरूको लागि राम्रो समय छ । खर्चमाथि नियन्त्रण राख्नुहोला । 
मिथुन : राजनैतिक कार्य सफल हुनेछ । उत्साहमा वृद्धि हुनेछ ।
कर्कट : अनावश्यक जिम्मेवारी लिनु हुँदैन । सन्तुलित आहार लिनुपर्छ ।
सिंह : आध्यात्मिक कार्यहरूमा रुचि बढ्नेछ । माङ्गलिक कार्य हुने योग छ । 
कन्या : रोजगारमा वृद्धि हुन्छ । जोखिम भएको कार्यमा नोक्सानीको योग छ ।
तुला : विनम्रतासित कार्य गर्नु राम्रो हुनेछ । शुभ कार्यमा बढी खर्च हुने देखिन्छ ।  
वृश्चिक : शत्रु कमजोर रहनेछ । सबै कार्यमा लाभको योग छ ।
धनु : प्रसन्नतामा वृद्धि हुनेछ । यात्राको लागि समय उत्तम छ ।
मकर : राजनैतिक सहयोग प्राप्त हुनेछ । शुभ सन्देश प्राप्त हुने योग छ । 
कुम्भ : वाणी संयम जरुरी छ । पारिवारिक उल्झन अशान्ति पैदा गर्नेछ ।
मीन : जोखिम कार्य गर्न मिल्दैन । शत्रु परास्त हुनेछन् ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise