२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

ज्योतिका ग्राहकलाई ‘मेडेक्स मल्टिस्पेशलिटी क्लिनिक’मा छुट

ADV
मध्यान्ह
२०८१ भदौ १२ गते २१:१७
ज्योतिका ग्राहकलाई ‘मेडेक्स मल्टिस्पेशलिटी क्लिनिक’मा छुट

काठमाडौं : ज्योति विकास बैंक लिमिटेडले ललितपुरस्थित मेडेक्स मल्टिस्पेशलिटी क्लिनिक एण्ड एम्प : डयग्नोसिस सेन्टरमा बैंकका ग्राहकलाई २० प्रतिशतसम्मको छुट दिने सम्झौता गरेको छ । सम्झौतापश्चात् बैंकका ग्राहकले उक्त क्लिनिकमा इन–हाउस परीक्षणहरु गराउँदा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

त्यसैगरी, हालै बैंकले काठमाडौंस्थित प्रख्यात ट्रयाङकुलिटी स्पाका देशभरका १७ वटै आउटलेटहरुमा हरेक सेवा तथा सुविधाहरुमा ग्राहकलाई ३० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ । साथै, लुगासुगामा ट्रेडरमा समान खरिद गर्दा २२ प्रतिशत सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise