२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

सुनको मूल्यमा नयाँ कीर्तिमान

Nada
२०८१ भदौ १३ गते १२:०५
Shares
सुनको मूल्यमा नयाँ कीर्तिमान

काठमाडौंः बिहीबार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ५३ हजार एक सयमा कारोबार भएको छापावाल सुन आज एक सयले बढेर तोलामा एक लाख ५३ हजार दुई सय कायम भएको छ । 

ncell

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । बुधबार तोलामा एक हजार आठ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार एक हजार आठ ३० रुपैयाँमा कारोबार भएको हो । 

ताजा खबर

सम्बन्धित खबर