२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

सरकारलाई प्रचण्डको चेतावनी : ‘दुई तिहाइको दम्भ देखाए सडकमा आउँछौँ’

ADV
मध्यान्ह
२०८१ भदौ १३ गते १५:४१
सरकारलाई प्रचण्डको चेतावनी : ‘दुई तिहाइको दम्भ देखाए सडकमा आउँछौँ’

काठमाडौँ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले दुई तिहाइको दम्भ देखाइरहे सडकमा आउने चेतावनी दिएका छन् ।

पार्टीको सुदूरपश्चिमस्तरीय परामर्श बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले दुई तिहाइको घमण्ड नगर्न आग्रह गरेका हुन् । 

सरकारको सुरुवाती दिन हेर्दा राम्रो संकेत नदेखेपछि आफूले संसदबाट बंगलादेश र श्रीलंका सम्झिन आग्रह गरेको भन्दै उनले भने, ‘अलि बढी गर्नुभयो भने सडकमा आउँछौँ ।’

भ्रष्टाचार नियन्त्रण र सुशासनको पक्षमा आफ्नो नेतृत्वको सरकारले गरेको काम कारबाही नरोक्न माग गर्दै सडकमा आउने उनले बताए ।
 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise