२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

एमएडब्लू वृद्धिले मनायो फोटोनको २८औं वार्षिकोत्सव

ADV
मध्यान्ह
२०८१ भदौ १३ गते २१:४८
एमएडब्लू वृद्धिले मनायो फोटोनको २८औं वार्षिकोत्सव

काठमाडौं : चिनियाँ सवारी साधन निर्माता कम्पनी फोटोनले आफ्नो २८औं वार्षिकोत्सव विश्वभर विभिन्न कार्यक्रम गरी मनाएको छ । कम्पनीको वार्षिकोत्सव नेपालमा पनि एमएडब्लू वृद्धि कमर्सियल भेहिकलले नाडा अटो शोमा एक कार्यक्रम आयोजना गरेर मनाएको छ ।

फोटोनले नेपाली बजारमा बलियो उपस्थिति बनाउँदै लगेको समयमा उक्त कार्यक्रम गरिएको हो । कार्यक्रममा एमएडब्लू वृद्धिका अध्यक्ष विष्णु अग्रवाल र प्रबन्ध निर्देशक विवेक सिकरिया लगायत फोटन नेपालका प्रमुख अधिकारीहरुको उपस्थिति थियो । एमएडब्लू वृद्धि कमर्शियल भेहिकलले फोटोनका हाईरुफ ईभी भ्यान, टुनल्याण्ड र टिएम वान जस्ता सवारी साधन ल्याएर बिक्री गर्दै आएको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise