२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

वार्षिकोत्सवको अवसरमा पञ्चकन्या ग्रुपद्वारा रक्तदान सम्पन्न

ADV
मध्यान्ह
२०८१ भदौ १३ गते २१:५०
वार्षिकोत्सवको अवसरमा पञ्चकन्या ग्रुपद्वारा रक्तदान सम्पन्न

काठमाडौं : पञ्चकन्या ग्रुपले आफ्नो ५२औं वार्षिकोत्सवको अवसरमा भदौ १२ गते रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ललितपुरको कृष्णगल्लीस्थित ग्रुपको केन्द्रीय कार्यालयमा नेपाल रेडक्रस सोसाइटी, ललितपुर रक्त सञ्चार केन्द्रमा सहयोगमा रक्तदान कार्यक्रमको सम्पन्न गरिएको जनाइएको छ । 

उक्त रक्तदानमा ग्रुपका सञ्चालकहरु, केन्द्रीय कार्यालय तथा ग्रुप अन्तर्गतका सिष्टर्स कन्सर्न उद्योगहरुमा कार्यरत कर्मचारी र ग्रुपसँग आवद्ध शुभचिन्तकहरु गरी जम्मा ४८ जनाले रक्तदान गरेका थिए । पञ्चकन्या ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत वार्षिक रुपमा निरन्तर रक्तदान कार्यक्रम गर्दै आएको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise