२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

सुनको मूल्यमा गिरावट

Nada
२०८१ भदौ १४ गते ११:४८
Shares
सुनको मूल्यमा गिरावट

काठमाडौंः शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ५३ हजार दुई सयमा कारोबार भएको छापावाल सुन आज तीन सयले घटेर तोलामा एक लाख ५२ हजार नौ सय कायम भएको छ । 

ncell

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । बिहीबार तोलामा एक हजार आठ ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार एक हजार आठ २० रुपैयाँमा कारोबार भइरहेको छ । 

ताजा खबर

सम्बन्धित खबर