२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

कांग्रेसको कानून विभागमा १० सदस्य मनोनित

ADV
मध्यान्ह
२०८१ भदौ १४ गते १५:३१
कांग्रेसको कानून विभागमा १० सदस्य मनोनित

काठमाडौंः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य मानबहादुर नेपाली प्रमुख रहेको कानून विभागको सदस्यमा विभिन्न १० सदस्य मनोनीत गरेका छन् ।

उनले आज कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम विभाग सदस्य मनोनीत गरेका हुन् । विभाग सदस्यमा शिवराज पाण्डे, कलमबहादुर खत्री, दुर्गाबहादुर सुनार, दीपकराज गौतम, ध्रुव श्रेष्ठ, रामचन्द्र गौतम, खिल गिरी, मन्दिरा शर्मा, अनिलकुमार कर्ण र शोभा घिमिरे मनोनीत भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise