२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

सुन जस्तो देखिने धातुसहित एक जना पक्राउ

ADV
मध्यान्ह
२०८१ भदौ १४ गते १७:१९
सुन जस्तो देखिने धातुसहित एक जना पक्राउ

रसुवाः कालिका गाउँपालिका–१ ग्राङबाट सुन जस्तो देखिने पहेलो धातु करिब ३ सय ३४ ग्रामसहित गोसाईकुण्ड गाउँपालिका–१ थुमन बस्ने २७ वर्षीय पेम्बा छोवाङ तामाङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

अस्थायी प्रहरी पोष्ट ग्राङबाट खटिएको प्रहरीले कालिकातर्फ जाँदै गरेको प्रदेश ३–०२–०११ प ५७०० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक तामाङलाई उक्त धातुसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।     

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise