२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

तिजको अवसरमा हार्दिक आईभीएफ सेन्टरले ल्यायो छुटको अफर

Nada
२०८१ भदौ १४ गते २२:२०
Shares
तिजको अवसरमा हार्दिक आईभीएफ सेन्टरले ल्यायो छुटको अफर

काठमाडौं : हार्दिक आईभीएफ एण्ड फर्टिलिटी सेन्टरले तिजको अवसर पारेर आफूले दिने सेवाहरूमा छुट दिने भएको छ । सिनामंगलको क्रष्टिल कम्लेक्समा रहेको अन्तर्राष्ट्रिय स्तरको सेन्टरले महिलाहरूको महान चाड तिजको अवसरमा भदौ महिनामा आफ्नो सेन्टरबाट उपलब्ध सेवाहरूमा विशेष छुटको व्यवस्था गरेको जनाएको छ ।

ncell

जसअनुसार ग्राहकहरूले डाक्टर कन्सल्टेसन तथा टि.भि.एस (भिडियो एक्सरे) सेवा निशुल्क, आई. यु.आई सेवामा ५० प्रतिशत छुट, आईभिएफ सेवामा १० प्रतिशत छुट, औषधी तथा ल्याब टेस्ट सेवामा १० प्रतिशत छुट पाउने भएका हुन् ।

निःसन्तान वा प्रजनन् समस्या भएका दम्पत्तीहरुलाई परामर्श सेवा सहित निःसन्तान हुनुको सही कारण पत्ता लगाई आई यु आई, आई भि एफ लगायतका अन्य उपचार सेवा सहज मूल्यमा उपलब्ध गराइरहेको सेन्टरले जनाएको छ । 

ताजा खबर

सम्बन्धित खबर